तेस्रो पिम नेपाल फिल्म फेष्टीवल –२०२० सम्पन्न
काठमाण्डौ– तेस्रो पिम नेपाल फिल्म फेष्टीवल सम्पन्न भएको छ । राजधानीमा सम्पन्न फेष्टिवलमा सहभागी विभिन्न चलचित्र तथा छोटा चलचित्रको प्रतिष्पर्धा मार्फत उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । पूर्वकानुन मन्त्री शेरबहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्मन्न भएको महोत्सवका विजेताहरुको विवरण यस्तो छ । पिम नेपाल फिल्म फेष्टिवल २०२० अवार्ड बिजेताहरु रविचन्द्र कोइराला : विचबाटो (सर्वोत्कृष्ट सिनेमाटोग्राफर) सरोज …