PIM NEPAL

National Inclusive Music Awards (NIM Awards)

चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड) -2021को मनोनयन सार्वजानिक

काठमाडौं – पीम नेपालको प्रस्तुती रहेको नेपालको पहिलो समावेशी अवार्ड “चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१”को मनोनयन सूची सार्वजनिक गरिएको छ । आयोजकले एक विज्ञप्ति मार्फत ५३ विधाका लागी आज उत्कृष्ट परेकाहरुको मनोनयन सूचि सार्वजनिक गरेको हो ।नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत तीन वर्षदेखि नियमित […]

चौथो राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड) -2021को मनोनयन सार्वजानिक Read More »

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल ९पिम नेपाल० ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ ।नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक Read More »

नेपालको पहिलो समावेशी अवार्ड राजधानीमा सम्पन्न ।

माघ २४ विहिवार काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा शम्भूजित बास्कोटा , वसुन्धरा भुषाल, चैत्यदेवी, श्याम तमोट, दिनेश डि।सी।, रवि गिरी, रामकृष्ण कर्माचार्य, जुगल डंगोल, महिमा पोखरेल सभासद् कृष्ण

नेपालको पहिलो समावेशी अवार्ड राजधानीमा सम्पन्न । Read More »

नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न भएको छ । नेपाली मुल भाषाबाहेकका विभिन्न ८ वटा राष्ट्रिभाषाका गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो । अन्य प्रतिष्पर्धामा आउन नसकेका मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरु र समाजिक ख्याति कमाएका ६ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रोत्साहनको

नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न Read More »