PIM NEPAL

Category: Video

सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२४ भव्य रुपमा सम्पन्न

काठमाडौ – विभिन्न ४२ विधामा अवार्ड प्रदान गर्दै बिहिबार ‘सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ (निम अवार्ड) २०२४ ललितपुरको होटल स्क्वायरमा सम्पन्न भएको छ । समारोहमा यो वर्षको रजत संगीत सम्मान २०२४ बाट अग्रज संगीतकार जुगल डंगोल सम्मानित गरिएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)द्धारा आयोजित सो समारोहमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त …

सातौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२४ भव्य रुपमा सम्पन्न Read More »