PIM NEPAL

Category: News

निम अवार्डको सातौं संस्करणको उत्कृष्ट मनोनयन सार्वजनिक

  काठमाण्डौ– पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको सातौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड) २०२४ को मनोनयन सार्वजनिक गरेका छौं । निम अवार्डको सातौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४१ विधामा प्रतिस्पर्धामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन …

निम अवार्डको सातौं संस्करणको उत्कृष्ट मनोनयन सार्वजनिक Read More »

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने

काठमाडौं – निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला गरिएको छ । नेपालको पहिलो समावेशी म्युजिक अवार्ड अन्तर्गत ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्ड २०२४’ को आवेदन खुल्ला गरिएको कार्यक्रम संयोजक कमला जोशीले जानकारी दिएकि छन् । उक्त अर्वाडका लागि यही मंसिर १५ गतेबाट आवेदन फारम खुल्ला गरिएको जोशीले बताईन । विगत ६ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको …

निम अवार्डको सातौं संस्करणको आवेदन खुल्ला, अनलाईन मार्फत पनि फारम भर्न सकिने Read More »

पिम नेपालको अध्यक्षमा खरेल पुनः निर्वाचित

काठमाडौं- पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)को अध्यक्षमा माधबराज खरेल निर्वाचित भएका छन् । संस्थापक अध्यक्ष समेत रहेका खरेल चौथो साधारण सभा तथा दोस्रो चुनावी अधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । वि.सं. २०८० असोज २९ गते सोमबार राजधानीमा सम्पन्न निर्वाचनबाट अध्यक्षतामा खरेल, बरिष्ठ उपाध्यक्षमा गायक पुर्ण बहादुर राई, प्रथम उपाध्यक्षमा संगीतकार शंकर थापा ‘स्माईल’, …

पिम नेपालको अध्यक्षमा खरेल पुनः निर्वाचित Read More »

पाँचौं पिम नेपाल फिल्म फेष्टिवल-2022 सम्पन्न, भुवनलाई दिर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक नायिका

काठमाण्डौ- पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौं पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरुलाई आर्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका …

पाँचौं पिम नेपाल फिल्म फेष्टिवल-2022 सम्पन्न, भुवनलाई दिर्घसाधना सम्मान, आर्यन र प्रमिला सर्वोत्कृष्ट नायक नायिका Read More »

पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)वार्षिकोत्सव भव्यरुपमा सम्पन्न

काठमाण्डौ – पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)ले आफ्नो स्थापनाको तेश्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरेका छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यतामा भाद्र २५ गते राजधानीमा एक कार्यक्रमको आयोजना गरि पिम नेपालले आफ्नो स्थापनाको तेश्रोवर्षगाँठ भव्यरुपमा मनाएको हो । बरिष्ठ चलचित्र निर्देशक तथा कलाकार मोहन निरौलाको सभापतित्वमा सम्पन्न …

पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल)वार्षिकोत्सव भव्यरुपमा सम्पन्न Read More »

छैठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ सम्पन्न

काठमाण्डौ–बरिष्ठ गायक तथा संगीतकार चन्द्र कुमार दोङलाई पिम नेपाल रजत सम्मान प्रदान गर्दै राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ भव्य रुपमा सम्पन्न भएको छ । पावर इन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न भएको कार्यक्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीे प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा विशिाष्ठ अतिथितका रुपमा पुर्व …

छैठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड (निम अवार्ड) २०२३ सम्पन्न Read More »

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) –२०२३ को मनोनय सार्वजनिक

काठमाण्डौ- पावर ईन्टर नेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा सम्पन्न हुन गैरहेको छैठौं संस्करणको राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) २०२३ को मनोनयन सार्वजनिक भएको छ । निम अवार्डको छैठौं संस्करणको कार्यक्रमको व्यवस्थापकिय जिम्मेवारी एरा प्रोडक्सन प्रा.लि.ले लिएको छ । विभिन्न भाषाभाषीका गरी कुल ४२ विधामा प्रतिष्प्रधामा रहेका कलाकार, श्रष्टा तथा सर्जकहरुलाई अनलाईन …

छैठौं राष्ट्रिय समावेशी म्यूजिक अवार्ड (निम अवार्ड ) –२०२३ को मनोनय सार्वजनिक Read More »

राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ भव्य रुपमा सम्पन्न

राष्ट्रिय समावेशी म्युजिक अवार्डका विजेताहरु यस प्रकार रहेका छन् ः उत्कृष्ट राष्ट्रिय भावको गीत : टेक तामाङः नेपाल आमा उत्कृष्ट गजल : बी.बी. थापा ः बाँचुञ्जेल हाँसो रहेछ उत्कृष्ट आधुनिक गायक : नविन कार्की ः आँखाले हेर्यो उत्कृष्ट आधुनिक गायिका : मिलन नेवार ः पल पल चोट आधुनिक संगीतकार : ओम प्रकाश राई ः सिरानी …

राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ भव्य रुपमा सम्पन्न Read More »

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको …

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक Read More »

DECLARE OF 4th NIM AWARD 2021

National Inclusive Music Award 2021 held on 08 April 2021,The list of the best artists in the award is as follows. Best National Feeling : K.P. Sharma Oli (Sodeshmai Rojgari) Best Ghazal: Keshab Poudel (Hisab Nagar Yar) Best Duet Singing: Bhim Chapagain / Melina Rai (Chatt Basam Deurali) Best Modern Lyricist (Female): Saburabi: (Aaruko ta …

DECLARE OF 4th NIM AWARD 2021 Read More »