PIM NEPAL

Category: Awards

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक गरिएको छ । पावर ईन्टरनेशनल मिडिया नेपाल ९पिम नेपाल० ले आयोजना गरेको नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०२० को उत्कृष्ट मनोनयन आज सार्वजानिक गरेको छ ।नेपाल भित्र छरिएर रहेका विविध भाषामा तैयार भएका गीत संगीतहरुको प्रवद्र्धनमा सहयोग पुर्याउने उदेश्यले विगत …

नेशनल पावर न्युज म्युजिक अवार्ड २०२० को मनोनयन सार्वजनिक Read More »

नेपालको पहिलो समावेशी अवार्ड राजधानीमा सम्पन्न ।

माघ २४ विहिवार काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१९ राजधानी स्थित राष्ट्रिय नाचघरमा भव्य रुपमा सम्मपन्न भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्मपन्न कार्यक्रममा शम्भूजित बास्कोटा , वसुन्धरा भुषाल, चैत्यदेवी, श्याम तमोट, दिनेश डि।सी।, रवि गिरी, रामकृष्ण कर्माचार्य, जुगल डंगोल, महिमा पोखरेल सभासद् कृष्ण …

नेपालको पहिलो समावेशी अवार्ड राजधानीमा सम्पन्न । Read More »

नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न

काठमाण्डौ – नेपालको पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न भएको छ । नेपाली मुल भाषाबाहेकका विभिन्न ८ वटा राष्ट्रिभाषाका गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो । अन्य प्रतिष्पर्धामा आउन नसकेका मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरु र समाजिक ख्याति कमाएका ६ जना प्रतिष्ठित व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रोत्साहनको …

नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ सम्पन्न Read More »

PIM Nepal Documentry Film Festival 2018

Winners List: Best Documentary Film: Kingdom of Himalayan (Director: Purna Rai)(Cat: Tourism) Best Short Film Director: Ganga Bhujel (Film: Chhaupadi)(Cat: Women and Child) Best Documentary Film: Chakra (Director: Shobita Simkhada) (Cat: Social Responsibility) Best Background Music: Devendra Newa (Film: Time and Dream) (Cat: Documentary) Best Documentary Film Director: Sanukaji Thapa (Film: Tokha Jatra) (Cat: Religious) …

PIM Nepal Documentry Film Festival 2018 Read More »